भाद्र १२ भारत । हिन्दु धर्मालम्बीहरुले विश्वभर एकैसाथ रक्षाबन्धन मनाइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनी मनाएका तस्विरहरु सामाजिक संजालमा देखिए ।
तिनीहरु मध्ये मोदीले साना बालीकाहरुसँग राँखी बाँधेका तस्विरहरु इन्टरनेटमा भाइरल बनेका छन् ।
ताजा खबर
तिनीहरु मध्ये मोदीले साना बालीकाहरुसँग राँखी बाँधेका तस्विरहरु इन्टरनेटमा भाइरल बनेका छन् ।
ताजा खबर

